Skip to main content

Posts

Showing posts from 2013

Destiny and Hope

I kept moving towards the horizon, Knowing the hedge will be too high, Needed to jump over the fence, Hopes were touching the sky. The dreams were all beautiful, When they were seen attained, But the destiny was woeful, Still somewhere the faith remained. Far was the wonderful dawn, Down was the thorny ground, ‘Can’t make it’ soul made a sound, Mirror smiled and I didn't look behind. Far somewhere I saw the ray, Tearing all the dark coming my way, With all those beautiful aspirations, Welcomed with my grimy emotions.

Regrets

When time pushes you on the edge of your life, When you will doubt to see tomorrow's sunrise, When your grand child touches on your wrinkled cheek, When you will have no strength to respond with a smile, When you will see some blur faces around, When you will have no idea what those faces are talking about, When you will stop feeling your own heart beat, When you will want to live a little while, Then you will rewind your life and hardly remember, What exactly had gone with your life. The moment you ignored to live will pinch you again, The moment you hurt dear ones for no reason will pinch you again, The moment you rushed behind fame avoiding values will pinch you again. You will now realize, you cannot take all those things you rushed behind all the time, You cannot even weep because you know the tear will take an hour to hit the ground, You will have no time for apologies, You will close your eyes with Regrets !!

कल्पनामा मात्रै

कतै रातको सुन्यतामा निदाउन खोज्दै थिंए, मनलाई मस्तिस्कको भाषा सिकाउन खोज्दै थिंए, अचानक कतै बाट चिसो बतास याद बोकेर आयो, जिन्दगीका केही खुशी कतै टाढा रोकेर आयो, म त केवल उनिलाई चियाउने बहाना मात्रै खोज्ने गर्थें, आँखामा उनको नजर ठोकिंदा बेहोसी मै हराउने गर्थें, आज फेरी मान्छेको भिडमा यो मन एक्लो भयो, धर्ती अनी आकाश भरी उनकै सुगन्ध छायो, यो बतासले पक्कै उनिलाई छोएर आयो । यो बतासले पक्कै उनिलाई छोएर आयो ।।

Feeling Myself

Want to go far from this crowd, Lying beneath the blue sky, feel the depth of silence, Where I can hear my breath, Where I can feel my heart beat, Where leaves make music playing with the breeze, Where emptiness weeps a part of my tears, Where I can collect some proofs of my life, And whisper to the world, 'I am still Alive' !!

आफैलाई बिर्सेछु

आज धेरै दिन पछी मैले आकाश हेर्दैछु, बादलका टुक्राहरु हावाको दिशा संगै बगिरहेका छन, पन्छीहरु वतासको वेगलाई चुनौती दिंदै उडिरहेका छन, म यस्तै आकाशका दृश्य हेर्दै टोलाईरहेको छु, आकशका जुनतारा हरुले मलाई जिस्काए जस्तो लाग्छ, मेरो बिजोगमा अन्तरिक्ष्य रमाए जस्तो लाग्छ, मैले सम्झे, म त धर्ती मा पो छु, समयको गती संगै दगुर्दा मैले संसार देख्नै बिर्सेछु, संसार कती रमाइलो छ, थाहा पाउनै बिर्सेछु, म त धर्ती को धुलो पो भएछु !!

सपना अनी सामर्थ्य

रातको सुन्यतामा आकाश हेरी टोलाउंछु, अनी जुन तारा झर्ने बाटो कुरिरन्छु, सपनाको दरबार मनमनै सजाउँछु, तर उडाइदिन्छ सपना एक्लोपनको हुरीले ! आकाश बाट झर्दा पिडा क थोपाहरु, भन्द्छु ईश्वर तिमी कहाँ छौ, सांचिकै सुनिरहेकाछौ मेरो आवाज, वा भ्रम मा बांचिरहेका छन यि आँखा हरु ! मन मनै गुनगुनाउछु अनी आशा गर्छु, साधारण हैन जटिल जीवन नै देउ, तर जटिलता सँग लड्ने सामर्थ्य पनि देउ ! आडम्वर को शिखर हैन, चुनौतिको पहाड देउ, शाहनुभुती को पात्र हैन, विश्वाश अनी मानवता को उदाहरण बनाइ देउ !!

थाकी सकें

मलाई के सिकाउंछौ पिडा मा रमाउन, आंशु पिएर बाच्न मैले जानी सकें, टेडो आंगनमा नाच्न मैले जानी सकें ! मलाई के सुनाउंछौ जिवन को आनन्द, म त समय सँग कुस्ती खेल्ने हिम्मत राख्छु, वास्तविक्ता लाई कुल्चिएर सपना को पछी भाग्छु ! मलाई के महसुस गराउंछौ एक्लोपन को पिंडा, म त मरुभुमीमा पनि आफैलाई बोलाउंछु, म त क्षितिज का जुन तारा सँग धेरैबेर टोलाउंछु ! तिमी मलाई उपकार किन गर्न खोज्छौ, आफु उविएको धर्ती लाई सम्हाल, जिन्दगी सधै समतल मैदान हैन, म त चुनौती को भुमरी भित्र नाची सकें, म त राम्रो मान्छे बन्दा बन्दै थाकी सकें !!