आज धेरै दिन पछी मैले आकाश हेर्दैछु,
बादलका टुक्राहरु हावाको दिशा संगै बगिरहेका छन,
पन्छीहरु वतासको वेगलाई चुनौती दिंदै उडिरहेका छन,
म यस्तै आकाशका दृश्य हेर्दै टोलाईरहेको छु,
आकशका जुनतारा हरुले मलाई जिस्काए जस्तो लाग्छ,
मेरो बिजोगमा अन्तरिक्ष्य रमाए जस्तो लाग्छ,
मैले सम्झे, म त धर्ती मा पो छु,
समयको गती संगै दगुर्दा मैले संसार देख्नै बिर्सेछु,
संसार कती रमाइलो छ, थाहा पाउनै बिर्सेछु,
म त धर्ती को धुलो पो भएछु !!

Comments
Post a Comment