कतै रातको सुन्यतामा निदाउन खोज्दै थिंए,
मनलाई मस्तिस्कको भाषा सिकाउन खोज्दै थिंए,
अचानक कतै बाट चिसो बतास याद बोकेर आयो,
जिन्दगीका केही खुशी कतै टाढा रोकेर आयो,
म त केवल उनिलाई चियाउने बहाना मात्रै खोज्ने गर्थें,
आँखामा उनको नजर ठोकिंदा बेहोसी मै हराउने गर्थें,
आज फेरी मान्छेको भिडमा यो मन एक्लो भयो,
धर्ती अनी आकाश भरी उनकै सुगन्ध छायो,
यो बतासले पक्कै उनिलाई छोएर आयो ।
यो बतासले पक्कै उनिलाई छोएर आयो ।।

Comments
Post a Comment