Skip to main content

Posts

लुकेका भावना

अन्जान भिडमा चम्किने त्यो कति राम्रो अनुहार, छातीमा नै घोची दिने धारिलो त्यो उनको नजर, संगै बसुँ संगै हासुँ मन भित्रको अर्को रहर, केहि भन्न खोजे जस्तो लोभ लाग्दो उनको अधर, कतै बाट लजाउँदै आएको त्यो एउटा सुवाश, उनलाई छोई मात्तिएर जिस्काउदैछ मलाई बतास, पातलो त्यो कम्मर उनको मिलेका ती दन्तलहर, उनिसंगै बिताउँ लाग्छ जीवनका हरेक प्रहर, पुर्णिमाको रात पनि कति सारो अंध्यारो भो, आकाशमा रमाउने जुन सायद धर्तिमा थ्यो, कल्पनामै भए पनि कोमल हात समाउँदा, संसार सारा भुली दिन्छु उनि संगै रमाउंदा, मस्किएर कैले कसो मतिर नै हेर्छिन उनि, जिस्किएर साथिसंग मेरै कुरा गर्छिन उनि, टोलाएर एकोहोरो उनी तिरै हेरिरहें, मुटु फुस्कि जाला भनी अंगालोले बेरिरहें !!

You are brave, You are human !!

You are brave, I'm weak, You enjoy rain, I suffer, Inside these grills, I do nothing, I cant break it because you made it, To behold my weakness, And you never knew I can't breathe, You made shelter to protect your family, And took me away from my home, You have brains, so you write about freedom, You have dreams, so you pursue liberty, You have voices, so you discuss about rights, You are human, so you talk about Humanity !!

tale, Untold...

When in the street, mercy hits the breeze, Beneath the sky, he sleeps with the ease, When a next day tears the dawn, And the world runs behind some fun , Fate smiles when he claims his sorrow, Friend is a tree and a dog in his pillow, No alarm can crack his dream, Wakes up when can feel the beam, Sip of some air is an energy, And the leaves throw some melody, Busy faces running around him, Oh almighty, I wonder what is my sin, He howls loudly but no one listens, Instead the sun tardily brightens, There they dare to poke his emotions, Who shouts big to dilute the wounds, At a distance, sun meets the horizon, Will leave his tale untold once again, When the world returns from an adventure, Leaning the wall he cant make any sure, When the night swallows the light, He lives a little less of the life, And yet again in the open breeze, With the ease, on the ground he sleeps !!

रातको मौनता अनि म

धेरै बेर अन्धकारमा टोलाईरहेँ, भित्तामा देखिने मधुरा अनुहारहरु लाई बोलाईरहेँ, अँध्यारोको गहिराइ जान्ने मनमा रहर जाग्यो, फेरी एकचोटी पुराना रहस्य खोतल्ने रहर जाग्यो, एकै छिन आफ्ना भाग्यका पानाहरु पल्टाउन थाँले, खिया लागेका मेरा रहरहरु टल्काउन थाँले, सपनाको पहाडमा उभिएको मेरो जिन्दगी, अनी पहाडको फेदमा घस्रीदै मेरा इछ्याहरु, अलिकती आफैलाई बिर्सिएर रमाउने कोसिश गरेँ, अलिकती रोएँ अनि फेरी हाँसेर आफ्नै खिल्ली उडाएँ, क्षितिजले म सँग केहि भन्न खोजे जस्तो लाग्यो, अन्तरिक्ष खुम्चिएर मेरो नजिक आए जस्तो लाग्यो, प्रकृतिको हरियाली सँग खुलेर रमाएँ, यो सानो खुशी संसारलाई सुनाउन जोडले कराएँ, आफ्नै आवजले मेरो निंद्रा बिथोलियो, खुम्चिएको आँध्यारो कानमा आई बोल्यो, तैँले बोलाउने अनुहारहरु हराएर गए, तेरा ईछ्या अनि भावनाहरु आफै सँग डराएर गए, जिउँदो लाश जस्तो अचेत भएर आकाश मुनी बसिरहेँ, अनी रातको मौनतालाई फेरी टोलाईरहेँ !!

दिशाहीन यात्रा

जिन्दगीको यात्रामा धेरै हिडिंसकें, दिशाहीन बाटोमा धेरै टाढा सम्म्, फर्किएर हेर्दा गुलाब सरी फुलेको अतितको फुल, अगाडी हेर्दा अनकन्टार अंध्यारो, अलिकती उज्यालो देखेर रमाउने म, मरुभुमिमा एक्लो हतालिएं, पल्लो छेंउ जिन्दगीको पुगिने आशमा, बिस्तारै तर निरन्तर हिडिंरहे, खुशी देखिने अनुहार हरु धेरै भेटिए, भेटिएनन् दुखमा रमाउन जानेका हरु, तरिका सिकाउने हरु धेरै भेटिए, भेटिएनन् गरेर देखाउने हात हरु, डरलाग्दा घुम्टिहरुमा थुप्रै आशाहरु मरेका थिए, काँडाले घोच्ने डरमा अलि पर सरेका थिए, रातो बदल क्षितिजमा डुल्दै गर्दा, प्रश्नको ओहिरो मनमा उर्लियो, भविस्यको टुङ्गो नलाग्दै यात्रामा, अल्मलिएर कतै पूर्णविराम लाग्ने हो कि, मलाई छोडी मेरो इछ्या शक्ति, बिच बाटोमै बारालिने हो कि !!

एक झोक्का हावा

एक झोक्का हावा म उभिएनिर आयो, यो चिसो सांझको महसुस मलाई गरायो, जहाँ म उभिएको थिंए, बादल माथि, धेरै टाढा मेरो विस्वास अनि मेरो डरको दुरी भन्दा टाढा । मेरो कानको नजिकै आएर केहि बोल्न खोजे जस्तो गर्‍यो, मेरो अज्ञानतालाई निहाल्यो, अलिकती टुक्क्रा मुस्कानको दिएर मैले देख्ने भन्दा निकै टाढा बिलायो । म सँग केवल सन्नाटा मात्र बांकी थियो, अनी मलाई महसुस गराउने कुराहरु, मेरो मौनता आफै सँग बहस गर्न थाल्यो, म हुनुको अस्तित्व सँग माफी मागे, आफ्नो जीवन सँग न्याय नगरेकोमा, आफैलाई वास्ता नगरी मरुभूमिमा, शितल छाहारी खोज्दै दगुरेकोमा।

Destiny and Hope

I kept moving towards the horizon, Knowing the hedge will be too high, Needed to jump over the fence, Hopes were touching the sky. The dreams were all beautiful, When they were seen attained, But the destiny was woeful, Still somewhere the faith remained. Far was the wonderful dawn, Down was the thorny ground, ‘Can’t make it’ soul made a sound, Mirror smiled and I didn't look behind. Far somewhere I saw the ray, Tearing all the dark coming my way, With all those beautiful aspirations, Welcomed with my grimy emotions.

Regrets

When time pushes you on the edge of your life, When you will doubt to see tomorrow's sunrise, When your grand child touches on your wrinkled cheek, When you will have no strength to respond with a smile, When you will see some blur faces around, When you will have no idea what those faces are talking about, When you will stop feeling your own heart beat, When you will want to live a little while, Then you will rewind your life and hardly remember, What exactly had gone with your life. The moment you ignored to live will pinch you again, The moment you hurt dear ones for no reason will pinch you again, The moment you rushed behind fame avoiding values will pinch you again. You will now realize, you cannot take all those things you rushed behind all the time, You cannot even weep because you know the tear will take an hour to hit the ground, You will have no time for apologies, You will close your eyes with Regrets !!

कल्पनामा मात्रै

कतै रातको सुन्यतामा निदाउन खोज्दै थिंए, मनलाई मस्तिस्कको भाषा सिकाउन खोज्दै थिंए, अचानक कतै बाट चिसो बतास याद बोकेर आयो, जिन्दगीका केही खुशी कतै टाढा रोकेर आयो, म त केवल उनिलाई चियाउने बहाना मात्रै खोज्ने गर्थें, आँखामा उनको नजर ठोकिंदा बेहोसी मै हराउने गर्थें, आज फेरी मान्छेको भिडमा यो मन एक्लो भयो, धर्ती अनी आकाश भरी उनकै सुगन्ध छायो, यो बतासले पक्कै उनिलाई छोएर आयो । यो बतासले पक्कै उनिलाई छोएर आयो ।।

Feeling Myself

Want to go far from this crowd, Lying beneath the blue sky, feel the depth of silence, Where I can hear my breath, Where I can feel my heart beat, Where leaves make music playing with the breeze, Where emptiness weeps a part of my tears, Where I can collect some proofs of my life, And whisper to the world, 'I am still Alive' !!