Skip to main content

बाबरी

बाबरी को एउटा पातमा,
सुनसान जुनेली रातमा,
नाचीरन्छ बिस्तारै,
मन्द हावाको साथमा,
पाइला पड्काउँदै गुज्रिन्छन्,
बसाई सर्ने याद हरु,
आउलान भनी कुरी बस्छ,
छातीभरी छरेर बासना ...

Comments