Skip to main content

Posts

Showing posts from November, 2013

कल्पनामा मात्रै

कतै रातको सुन्यतामा निदाउन खोज्दै थिंए, मनलाई मस्तिस्कको भाषा सिकाउन खोज्दै थिंए, अचानक कतै बाट चिसो बतास याद बोकेर आयो, जिन्दगीका केही खुशी कतै टाढा रोकेर आयो, म त केवल उनिलाई चियाउने बहाना मात्रै खोज्ने गर्थें, आँखामा उनको नजर ठोकिंदा बेहोसी मै हराउने गर्थें, आज फेरी मान्छेको भिडमा यो मन एक्लो भयो, धर्ती अनी आकाश भरी उनकै सुगन्ध छायो, यो बतासले पक्कै उनिलाई छोएर आयो । यो बतासले पक्कै उनिलाई छोएर आयो ।।

Feeling Myself

Want to go far from this crowd, Lying beneath the blue sky, feel the depth of silence, Where I can hear my breath, Where I can feel my heart beat, Where leaves make music playing with the breeze, Where emptiness weeps a part of my tears, Where I can collect some proofs of my life, And whisper to the world, 'I am still Alive' !!